त्यहि व्यक्ति दुई नम्बरि काम धन्दा थालेको देखेकी छु

*गजल :उषा बजगाँई
आफ्नै घरकि लक्ष्मिलाई बोझ ठानेको देखेकि छु ।
पराईको धनमा त्यो लोभि नजर तानेको देखेकि छु।
दुनियाको नजरमा समाजसेविको विल्ला भिरनेले
कठै त्यो सोझि अरधाङगिनिलाई दास मानेको देखेको छु।
घरमा खाने हुन्न गाँस बाहिर ठाँट निकै ठुलो देखेकि छु ।
आफनो लथालिङ्ग पारि अरूलाई नै धानेको देखेको छु।
एउटै मान्छे तर खेल्छ दुई खेल।
ढिडो पनि नपाउनेले कगर पिजा छानेको देखेकी छु।
बरा कसरी पालोस घर परिवार
त्यहि व्यक्तीले दुई नम्बरि काम धन्दा थालेको देखेकी छु।
क्याटेगोरी : विचार/बहस
ट्याग : #उषा बजगाँई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्