केपि, सेरबहादुर, प्रचण्डको झोलेले पाउँछन चै के?

४० बर्सको अन्तरालमा हेर्ने हो भने चिन कहाँ बाट कहाँ पुगिस्कयो, हामीसगैको हैसियत राख्ने भुटान आज हरेक कुरामा अब्बल बन्दैछ आखिर यो भनिरहदा वा लेखिरहदा आँखा भरी आँसु आउँछ प्रकृतिको अनुपम सुन्दरताले भरिपुण रहदा पनि हामिले कहिल्यै स्स्थिरता पायनौ,कहिले केपि ओलिको मीठो सपनामा हामी दौडियौ, कहिले प्रचण्डको परिवार बनाउन दौडियौ, त कहिले सेरबहदुरको प्यनललाइ जिताउन दौडियौ तर आज हाता लाग्यो शून्य भयकोछ l
देशमा महामारी फैलियको छ, सयौ नागरिक उपचार नपायर अकालमा मरिरहेका छन, एउटा सिटामल देउन मलाइ बाच्ने रहर छ भनेर रोइ कराइ गर्दा पनि पाइरहेका छैनन, तर तपाईं हाम्रा लिडर मलाइ कुर्सी दे देश हामी बनाउछौ जनताले यहि भनेका छन भनेर तपाईं हाम्रो नाम बेचिरहेका छन यो तपाईं हाम्रै उपजको फल हो, हिजो यिनै अनुहार भोट माग्न आउदा पस्केको भात छोडेर दौडिने तपाई हामि नै हैनौ र यस्तो गल्ती जबसम्म हामी बाट भैरहन्छ, तबसम्म हामिले पाउने फल यहिनै होl
, देश त यसैनै खरानी बनाइसके पहिलाको उद्दोग कलकारखाना सबै बेचेर खाइसके, महङ्गी असाध्यै बडेको छ, महिनाभरी काममा घोटिदा पनि महिनाभरी पेटभरी खान पुग्दैन,र पनि हामिले बारम्बार मन बुझाइदिनु पर्ने, अब त फलानो आयो केही होला कि भनेर, अनि हामी बिच यस्ता बेरोजगारी अन्नभत्त, साइबर सेना पनि छन कि जो आफ्नो नेताको हरेक दिन ढाकछोप गरि बयान गरिरहेछ्न, नबुजेको कुरा केपि प्रचण्ड,र सेर बहादुर का लमौटिले पाउँछन् चै के, हरेक ठाउमा यक अर्कामा नैतिकता भुलेर खनियको देखिन्छ, किन बुज्दैनौ हौ, यहाँ यौटा मात्र पात्र सहि भैदियको भय पनि देस कहाँ पुगिसक्थ्यो, अब त कमसेकम के सहि के गलत भन्ने हामी छुट्याउन सक्छौ नि१ आफ्नो मताधिकार प्रयोग गर्नु अगि हजार पटक सोच्यौ, कि म कस्लाइ चुन्दै छु l
म त अझै सम्माननिय निर्वाचन आयोगलाइ यो भन्न चाहन्छु कि कृपया नो भोटको पनि यौटा बिकल्प राखिदिनु होला हामिले छाप लगाउने मतपत्रमा१ ताकी हामिले आफ्नो बिबेक प्रयोग गर्न पाइयोस, हाम्रा बा आमा आजित भैसके, सिरमा फाटेको टोपी र खाली खुट्टा गयर कति चोटि आफ्नो नेता चुने होलान र पनि आज उहाहरुको हुलिया उहिनै छ, न पैतालामा चप्पल छ, न सिरको टोपिनै फेरियको छ, नत मुहारमा कुनै मुस्काननै छायको छ त्यसैले फेरि पनि भन्छु, सम्मानित निर्बाचन आयोग कृपया मतपत्र छाप्दा यौटा बिकल्प नो भोट पनि राखिदिनु होला१ धन्याबाद l
क्याटेगोरी : विचार/बहस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्