मानसिक हिंसा गम्भिर समस्या

देबिना कार्काे (बिना राना)
मानिस सामाजिक प्राणि भएपनि समाजमा हरेक क्षण बिभिन्न किसिमका हिँसाहरुको सामना गर्दे आइरहेको हृन्छ । साधारण बोलिचालिको भाषामा हिँसा भनेको एकले अर्काैमाथि गर्ने भौतिक तथा अभौतिक आक्रमण हो । भौतिक घटनाहरु प्रत्यक्ष्य लडाँइ झगडा नगरिकन घट्रने गर्छन्र । ्रसमग्रमा मन,वचन र र्कमले अरुको हित विपरित कार्य गर्नृ नै हिँसा हो ।
मन र वचन मार्फत अरुप्रति गर्ने हिँसालाइ मानसिक हिँसा भनिन्छ । कृनैपनि समाजले बिभिन्न कालखण्ड हरुमा भौतिक हिँसाको परिबेशको त सामना गर्दे आइरहेको हृन्छ र यस्ता किसिमका हिँसाको समाधानको निम्ति समाज र राज्यले छिट्टै नै उचित ब्यबहार प्रस्तृत गरेको हृन्छ। तर मानसिक हिँसा नियन्त्रणको सम्बन्धमा समाज र राज्यले उचित ब्यबहार प्रस्तृत गर्न नसक्दा समाजमा मानसिक हिँसाको आयातन दिनानृदिन फराकिलो बन्दै आइरहेको छ ।
साधारण मानिसहरुमा हिँसा भन्नाले सशस्त्र वा नि शस्त्र लडाँइ झगडा गर्नृ हो भन्ने धारणा रहेको पाइन्छ । तर मानसिक वा मनोबैज्ञानिक किसिमले पनि समाजमा हिँसाका घटनाहरु दिनहृँ घटिरहेका हृनछन्र । भौतिक प्रकृतिको हिँसा भन्दा नेपालि समाजमा मानसिक किसिमको हिँसा ब्यापक बन्दै आइरहेको छ। नेपालि समाजमा आएका उत्पादन शैलि तथा उत्पादन सम्बन्धमा आएको परिवर्तन , आधृनिक बिज्ञानले निमार्ण गरेको प्रबिधिको बढ्रदो प्रयोग , उपभोग्ताबादि मानसिकता आदिको कारणले समाजमाभौतिक तथा मानसिक दृबै किसमका हिँसाहरु फैलदै आइरहेको छ। परम्परागत पारिवारिक ढाँचा , सामाजिक मृल्य मान्यतामा भइरहेको क्षयिकरणको कारणले सबैभन्दा बढि मानसिक हिँसाका घटनाहरुले नेपालि समाज तथा परिवार ग्रस्त बन्दै आइरहेका छन्र ।
नेपालले अपनाएको बैदेशिक रोजगारको कारणले पनि पारिवारिक हिँसाका घटनाहरु लाइ बढावा दिदै आएको देखिन थालेका छन्र ।
प्रिवार तथा समाजको सँरक्षणको अभावमा जेष्ठ नागरिक तथा बालबालिकाहरु सबैभन्दा धेरै पारिवारिक तथा सामाजिक हिँसाको शिकार हृने क्रम बढ्रदै आइरहेको छ ।
छोराछोरिले आफ्ना बृद्घ बाआमालाइ उचित हेरबिचार र स्याहार सृसार नगर्ने देखि आमाबाबृको उचित माँया र सँरक्षणको अभावमा बालबालिकाहरु पनि बिचल्लिमा पर्दे आइरहेका छन्र । यस किसिमको अवस्थाले समाजमा मानसिक हिँसा कति भयावह अवस्थामा रहेको छ भन्ने स्वत थाहा हृन्छ । कोहि मानिसले कोहि मानिसमाथि भौतिक रुपले नै हिँसा गरयो भने त्यसमाथि समाज र राष्ट्रको दृष्टि पृग्न सक्नृ सजिलो छैन । यस बारेमा पिडित आफैले बेहोरेको मानसिक हिँसाकोबारेमा समाज तथा राज्यको सम्बन्धित निकाय सामृ जबसम्म अभिब्यक्त गर्देन , तबसम्म यस्ता हिँसाका घटना हरु सार्वजनिक हृदैनन्र ।
अर्कोतर्फ विश्वमा समाज र राज्य दृबै तर्फबाट पनि मानसिक हिँसाका कार्यहरु दोहोरिदै आइरहेका छन्र । यस किसिमका हिँसाका शिकार भएकाहरु लाखौँको सख्यामा छन्र । जस्तो कि, कृनै जेष्ठ नागरिकका आफ्ना सन्तान नहृने र नजिकका आफन्तहरुले पनि हेरबिचार नगर्दा बिचल्लिमा परेका छन्र भने यसरि बिचल्लिमा परेका बृद्घाहरुको उचित हेरचाह र माँयाममता प्रदान गनृै समाजिक सँस्कार र मृल्य मनन्यता न त समाजमा नै छ , न त राज्यले नै यस्ता जेष्ठ नागरिकहरुको बारेमा उचित हेरचाहको ब्यबस्था मिलाउन सकेको छ। समाज र राज्य दृबै आफृप्रति उतरदायि भयको नपाउँदा यस्ता जेष्ठ नागरिकहरु मर्नृ न बाँच्नृको अबस्थामा समाज र राज्यप्रदत मोबैज्ञानिक हिँसा बेहोर्न बिबश छन्र । यस्ता किसिमका हिँसाका घटनाहरु नेपालि समाज तथा परिवार भित्र दिनानृदिन बढ्रदो क्रममा घटिरहेका छन्र ।
अर्कोतर्फ बा आमाको उचित माँयाममता र हेरचाह नपाएका बालबालिकाहरुको हालत पनि यस्तै छ । यस्ता बालबालिकाहरुप्रति हेर्ने समाजको दृण्टिकोण र ब्यबहार पनि उचित नहृदा आफ्ना बाआमा तथा आफन्तहरु बाट हिँसाको सिकार भएका यस्ता बालबालिकाहरु राज्यबाट पनि मानसिक हिँसाको सिकार भइरहेका छन्र । रोजगारको निम्ति बिदेश जानृपर्ने बाध्यात्मक अबस्थाको कारणले पनि समाजमा मानसिक हिँसाको आयातनमा बृद्धि हृदै आइरहेको छ ।
श्रिमान श्रिमति मध्ये एकजना वा दृबैजना बैदेशिक रोजगारमा बिभिन्न देशमा गएको अवस्थामा श्रिमान श्रिमतिबिच लामो समयसम्म भेटघाट नहृने र त्यसबिच अरुनै केटि वा केटासाथि सँग रमाउने स्थितिले आय-आर्जनको दृरुपयोग हृने र त्यसबाट परिवारभित्र नकारात्मक प्रभाव परेका थृप्रै घटनाहरु देख्न सकिन्छ ।
अहिलेसम्म हामिले स्थापित गरेको लिँगिय हिँसाको परिभाषामा पृरुसहरुले महिलामाथि गर्दे आएको ब्यभिचार तथा दृब्यवहारलाइ नै सबैभन्दा ठृलो हिँसाको रुपमा लिएका छौ ।तर पछिल्ला घटनाक्रमहरुले के स्पष्ट पारिरहेका छन्रभने समाजमा महिलाले पृरुषमाथि गर्ने हिँसा झन धेरै भयावह किसिमको हृदै आएको छ । जस्तो कि , बैदेशिक रोजगारिमा गएको प्रायजसो बिबाहित पृरुषहरुले आफ्नो घरमा रहेकि आफ्नै श्रिमतिको नाममा बिभिन्न माध्यम मार्फत पैसा पठाउने र त्यसरि पैसा प्राप्तगर्ने कतिपय महिलाहरु परपृरुषसँग हिमचिम बढाएर पैसा सक्ने अथवा श्रिमान घर फर्केर आउने बेलासम्म सबै पैसा लिएर अन्यत्रै पृन;विवाह गरि जाने प्रवृति बढ्रदै आइरहेको छ ।
भएको घरबाँस बन्धकि राखेर ऋण लिएर बिदेश जाने , बिदेशबाट फर्किएर आउँदा ऋणपनि यथावत कायम रहने र श्रिमतिपनि साँथमा नहृदाको पिडा कल्पना गर्न समेत नसकिने किसिमको हृन्छ नै ।महिलाबाट हृने यस किसिमको हिँसा बेहोर्न विवश भएका पृरुषहरुको सँख्या पनि दिनानृदिन बढ्रदो अवस्थामा छ ।
मैले यहाँ चर्चा गरेको हिँसा अर्तगतको मानसिक हिँसाको स्थितिले मात्रैपनि प्रष्ट हृन्छ कि नेपालि समाजमा मानसिक हिँसा भयावह बन्दै आइरहेको छ। यस किसिमको हिँसामा बढोतरि हृनृ भनेको सामाजिक परम्परागत मृल्य मान्यतामा निरन्तर हृदै आइरहेको क्षयिकरण नै हो ।
राज्यले ब्यक्तिलाइ जृन स्तरमा स्वतन्त्रताको प्रत्याभृति गराउँदै आइरहेको छ, त्यहि अनृपातमा उस्लाइ परिवार र समाजप्रति पनि उतरदायि बन्नृपर्ने बाध्यता सिर्जना नगर्दा यस किसिमका हिँसाका घटनाहरु बढिरहेका छन्र । महान दार्शनिक अरस्तृले “राज्य मानव जिवनका बन्यो र असल जिवनका लागि अस्तित्वमा रह्रयो“ भन्ने मान्यता अनृसार राज्यलाइ सबै नागरिकहको अभिभावक मान्ने हो भने र राज्यले आफृलाइ सबै नागरिकहरुको अभिभावक भएको दावि गरिरहने हो भने राज्यले समाजमा बढ्रदै आएका यस्ता विविध प्रकारका हिँसात्मक गतिविधिलाइ नियन्त्रण गर्दे प्रत्येक नागरिकलाइ सृखि र खृसि जिन्दगिको प्रत्याभृति दिन जरुरि छ। जस्का लागि राज्यले सम्पृर्ण नागरिकहरु लाइ गाँस,वाँस कपास,शिक्षा, स्वास्थ्य, रोजगार लगायत नागरिकको मानव अधिकार र नि;शृल्क कानृनि उपचार प्राप्त गर्न पाउने अधिकार सृनिश्चित गर्नृपर्दछ ।
यसैक्रममा समाजमा हृने बिभिन्न खालका हिँसा र पिडितहरुका लागि सहयोग गर्ने उदेश्यले वि ,स २०७४ साल श्रावण २० गते तारकेश्वर नगरपालिका स्तरिय लैगिक हिँसा नियन्त्रण समन्वय सँजाल नामक सँस्था स्थापना भएको थियो ।यस सँस्थाले स्थापना कालदेखि नै समाजमा हृने विविध खाले हिँसा जस्तै;( भौतिक,मानसिक, लैगिक) नियन्त्रणका लागि विभिन्न चेतना मृलक कार्यक्रमहरु गर्दे आइरहेको छ ।
सँस्था मार्फत काम गर्दे आउदा पारिवारिक तथा सामाजिक हिँसा पिडित ब्यक्तिहरु मध्ये घर तथा परिवारबाट बिस्थापित हृनेहरुको सँख्या तारकेश्वर नगरपालिकामा पनि रहेको छ र यो सँख्या बढ्रदो क्रममा रहेको छ साथै घरपरिवारबाट बिस्थापित भएकाहरुको आधारभृत मानविय आवश्यक्ता पृतिैको समस्या पनि निकै ठृलो रहृको छ ।
घरपरिवार र समाजमा बस्न नसक्ने र नपाउने हिँसा पिडितका निम्ति तत्काल समस्या समाधान नहृञ्जेल सम्ममका लागि खाने बस्ने सृविधा सहितको आवास गृह(कबाभ जयगकभ) को ब्यबस्था हृन अति जरुरि छ किनकि पिडितहरु न्याय प्राप्तिका लागि सम्बन्धित निकायमा पृग्नका निम्तिपनि धेरै समय लाग्ने र उक्त निकायले पनि तृरुन्तै पिडितका समस्याहरु बृझेर उचित न्याय दिलाउन नसक्ने अवस्था रहेको हृदा हिँसा पिडितहरुको लागि यस्ता किसिमको आवास गृहको ब्यबस्था नगर्ने हो भने यो समस्याले झन्र बिकराल रुप लिदैजाने देखिन्छ ।
अन्तमा , मानसिक हिँसा लगायत सम्पृर्ण हिँसाबाट पिडित ब्यक्तिहरुका निम्ति अस्थाइ आवास गृहको ब्यबस्था गर्नृका साथै पिडकहरु वा हिँसकहरु माथि कडा कार्यवाहि गर्ने कानृन निमार्ण र त्यस्को सफल कार्यान्वयन तर्फ सक्बन्धित सबैको ध्यान जान जरुरि छ ।
(लेखक बिना राणा लैगिक हिंसा नियन्त्रण समन्वय संजालकी अध्यक्ष एवं नेकपा जिल्ला कमिटि सदस्य हुन )
क्याटेगोरी : विचार/बहस
ट्याग : #बिना राना, #मनसिक हिसा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्