Techie IT
बुधबार, माघ २३,२०८१

हातहातमा जेष्ठ नागरिक भत्ता ( हेर्नुस पुरा भिडियो )


लकडाउनका कारण बैंकबाट भत्ता वितरण गर्न नसकिने भएपछि संखुवासभाको खाँदबारी नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरभित्रका जेष्ठ नागरिक, दलित, अपाङ्ग, एकल महिला र विधुवा गरी कुल चार हजार ९ सय ६१ जनालाई भत्ता वितरण शुरु गरिएको हो । भत्ता वितरणको लागि दुई करोड ५४ लाख ६० हजार रुपैया खर्च हुने खाँदबारी नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : भिडियो



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
6:46 am5:48 pm +0545