कोरोना संक्रमित युवाको १४ दिने भोगाई र अनुभव – हेर्नुहोस पुरा भिडियो
कोरोना संक्रमित बिरामीहरु समाजको ब्यवहारबाट आफु दुखित हुने गरेको गुनासो गर्छन् –
संक्रमितका सकस, अनुभब र अफ्ठ्याराहरु :
यो भिडियो कोरोना संक्रमित सुजन घिमिरेले आफैले तयार पार्नु भएको भिडियो हो । उँहा अहिले खाँदबारीको हिमालय किरण क्याम्पसमा बनेको आईसोलेसनमा सामान्य स्वास्थ अवस्थामा अन्य कोरोना संक्रमितहरुलाई मनोबल बढाउन सहयोग गर्दै आउनुभएको छ ।
घिमिरेले साउदीबाट फर्किए पछि आईसोलेसन सम्म आँउदाको अनुभव यो भिडियोमा प्रस्तुत गर्नुभएको छ । कोरोना भ्रम र यथार्थ के हो भन्ने कुरा बुझाउने कोसिस घिमिरेले गर्नुभएको छ । भिडियो पुरा हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौ ।
क्याटेगोरी : भिडियो, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्