काठमाडौँले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य

काठमाडौँ, मङ्सिर २६ गते । काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय चार रनको समान्य लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो । काठमाडौँका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाउनुभयो ।
डन डथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाउनुभयो । बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिनुभयो । यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिनुभयो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #काठमाडौँले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्