चेल्सीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५४ औं मिनेटमा रहिम स्टर्लिङको पासमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
यसैगरी ६१ औं मिनेटमा पालमरको पासमा निकोलस ज्याकसनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।
जितपछि चेल्सी १७ खेलबाट २२ अंकका साथ तालिकाको दशौं स्थानमा उक्लिएको छ भने पराजित भएको सेफिल्ड युनाइटेड १७ खेलबाट ८ अंकका साथ पुछारमा रहेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #चेल्सीको सहज जित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्