Techie IT
शनिबार, वैशाख ६,२०८२

बेलघारि र सुनौलो युबा क्लबको आयोजनामा भलिबल खेल सम्पन्न


सिन्धुलीको  तिनपान गा पा वडा नं १ बेल घारी मा भलिवल खेल सम्पन्न भएको छ । बेलघारि र सुनौलो युबा क्लबको आयोजनामा सम्पन्न भएको सो प्रतियोगीतामा खेलाडि तथा खेल प्रेमि हरुको बाक्लो उपस्थिति तथा खेल रोमान्चक रहेको बाहुनतिल्पुङ युवा मन्चका अध्यक्ष पुरुषोत्तम घिमिरेले बताउनु भयो ।

असोज २१ गते देखी २३ गतेसम्म संचालित सो खेलको प्रमुख अतिथी गाँउपालिका अध्यक्ष कर्ण बाहादुर थापा र उपाध्यक्ष पदम माया तामाङ रहेका थिए ।

सो प्रतियोगितामा बाहुनतिल्पुङ युवा मन्च टिम प्रथम , सुनौलो युबा क्लब दितिय र बाहुनतिल्पुङ युवा मन्च त्रितिय स्थान भएका थिए ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #बेलघारि र सुनौलो युबा क्लब


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545