झोर फुटवल : साविक वडा नं ३ र १ फाइनलमा

राजाराम अधिकारी
झोर काठमाडौं । साविक झोर गाँउ बिकाश समितिको वडा स्तरीय फुटवल खेल आज सेमी फाइनलमा पुगेको छ । आज सावीक वडा नं १ र ८ बिच रोमान्चक खेल भएको छ ।
सो खेल पेनान्टी मार्फत साविक वडा नं १ का खेलाडी आशिष अधिकारीको निर्णायक १ गोलले खेल ४–५ गोलमा सकिएको थियो ।
त्यस्तै आजको अर्को साविक वडा नं २ र ३ बिचको खेलमा वडा नं ३ले वडा नं २ बिरुद्ध मोहन डंगोलले १ गोल गरेका छन ।। खेल ०–१ मै सिमत भएको थियो ।
टोखा नगरपालिकाको सहयोग तथा राधाकृष्ण युवा क्लवको आयोजनामा टोखाको भूत खेल चौरमा रोमान्चक खेलको फाइनल साविक वडा नं ३ र १ बिच हुने छ । फाइनल खेल दशैंपछि हुने बताइएको छ ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्