झोर फुटवल : साविक वडा नं १ को ३ गोल

झोर काठमाडौं । साविक झोर गाँउ बिकाश समितिको वडा स्तरीय फुटवल खेल अन्र्तगत आज सावीक वडा नं ३ र ७ बिच रोमान्चक खेल भएको छ । सो खेलमा दुवै वडाको दुई – दुई गोलमा वरावरी भएको छ ।
त्यस्तै आजको अर्को साविक वडा नं १ र ९ बिचको खेलमा वडा नं १ले वडा नं ९ बिरुद्ध ३ गोल गरेको छ । जस अन्र्तगत क्याप्टेन राजाराम अधिकारीले १ गोल गरेका थिए ।
टोखा नगरपालिकाको सहयोग तथा राधाकृष्ण युवा क्लवको आयोजनामा टोखाको भूत खेल चौरमा रोमान्चक खेल भैरहेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #झोर फुटवल, #वडा स्तरीय फुटवल खेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्