यी हुन् इतिहासकै क्रूर शासक, जसले मान्छेको मासु खान्थे

विश्वको इतिहासमा कैयन् क्रूर शासकहरुका बारेमा पढ्न पाइन्छ । ती मध्ये युगान्डाका पूर्व राष्ट्रपति इदि अमिन सायद विश्वका सबैभन्दा क्रूर शासक हुन् ।
उनी सबैभन्दा क्रूर यस अर्थमा की उनलाई मानिसहरु मान्छे मान्न तयार छैनन् । भयंकर चरित्र भएका अमिनले मान्छे मारेर मासु खान्थे । उनको क्रूरताको कहानी साँच्चिकै डरलाग्ने खालको छ ।
झण्डै ८ वर्ष राष्ट्रपति बनेका तानाशाह अमीनले आफ्नो शासनकालमा ६ लाखभन्दा धेरै मानिसको ज्यान लिए ।सुन्दरी युवतीहरुलाई उनले आफ्नो सिकार बनाउँथे । मानिसलाई मार्नका लागि हतियारको प्रयोग गर्दैनथे । कतिपयलाई जिउँदै जमिनमुनि गाडेर मार्थे र त्यतिगर्दा पनि बाँचेकाहरुलाई आफुले पालेको भोको गोहीलाई खुवाउँथे ।
उनी मान्छेको मासु खान निकै मन पराउँथे । उनको फ्रिजबाट मानिसका काटेका टाउकाहरु बरामद भएका थिए । साथै फ्रिजमा मानिसको जिउका अरु अंगहरु पनि फेला परेका थिए । उनलाई अफ्रिकाका बहुलाहा मान्छेको नामले पनि चिनिन्छ ।
सन् १९७९ मा तान्जानिया तथा अमीन विरोधी युगान्डाली सेनाले अमिनलाई अपदस्थ गरेपछि ती तानाशाहको शासनसत्ता समाप्त भयो । त्यसपछि उनी भागेर साउदी अरब आए । सन् २००३ मा उनको मृत्यु भयो ।
क्याटेगोरी : देश परदेश
ट्याग : #क्रूर शासक, #जसले मान्छेको मासु खान्थे
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्