Techie IT
सोमबार, वैशाख ८,२०८२

काठमाडौको ढुंगेधारामा डुवान, ढल टाँलिदा ५० भन्‍दा बढी पसलमा क्षति


अर्चना भण्डारी

१५ भदौ, काठमाडौं । शनिबार रातिको अविरल बर्षाका कारण काठमाडौंको ढुंगेधारा क्षेत्र डुवानमा परेको छ ।

पानीको निकास हुने ठाउँ टालिएपछि जमेको पानीले वरपरका घर, पसल र टहराहरु डुबेका हुन् ।

पानीको निकास हुने ठाउँ टालिएपछि जमेको पानीले वरपरका घर, पसल र टहराहरु ढुंगेधारामा ५० भन्दा बढी पसल डुवानमा परेको छ स्थानीय वासिन्दाले बताएका छन् ।

यहाँ ठूलो पानी पर्दा हरेक वर्ष डुवान हुने गरेको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #ढुंगेधारामा डुवान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545