Techie IT
आईतबार, वैशाख ७,२०८२

मिर्मी चोकमा पनि प्रेसर कुकर बम फेला


१० असार, काठमाडाैँ । स्याङ्जाको मिर्मी चोकमा पनि प्रेसर कुकर बम फेला परेको छ ।

बम भेटिएपछि प्रहरी र नेपाली सेनाले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

जिल्लाको कालीगण्डकी गाउँ पालिका वाड 7 मा रहेको मिर्मी चोकमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली समेत केहीबेरअघि घटनास्थलमा पुगेको छ ।  बम भेटिएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #प्रेसर कुकर बम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545