Techie IT
आईतबार, वैशाख ७,२०८२

रसुवामा स्याउ बोकेको गाडीमा ७ किलो सुन


१० वैशाख, काठमाडौँ । प्रहरीले रसुवाको टिमुरेबाट स्याउ बोकेको गाडीमा ७ किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ पर्नेको नाम खुलाइएको छैन । चेकजाँचका क्रममा ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाे उक्त ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #७ किलो सुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545