Techie IT
आईतबार, वैशाख ७,२०८२

काभ्रे-२ मा गोकुल बास्कोटाभन्दा कांग्रेसका शिवप्रसाद हुमागाई १२ सय बढी मतले अघि


काभ्रे क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले अग्रता कायमै राखेका छन्। उनले ४ हजार ११५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोकुल बास्कोटाले २ हजार ८५३ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ५४९ मतसहित तेस्रो स्थानमा छन्।


क्याटेगोरी : विशेष
ट्याग : #गोकुल बास्कोटाभन्दा कांग्रेसका शिवप्रसाद हुमागाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545