Techie IT
मंगलबार, वैशाख ९,२०८२

काठमाडौं महानगर– २१ मा धेरै विकास भएको छ : वडाध्यक्ष बज्रचार्य


काठमाडौं । काठमाडौं महानगरपालीका– २१ का वडाध्यक्ष उदय चुणमणि बज्रचार्य आफ्नो पाँच वर्षको कार्यकालमा धेरै विकास निर्माण गरेको बताएका छन् । २०७४ सालको चुनावमा नेकपा एमालेबाट जितेर वडाध्यक्ष बज्रचार्यले उक्त वडामा विभिन्न सडक तथा मठमन्दिर बनाएको जिकिर गरेका हुन् ।

उनले गोखलस्थित नारायण मन्दिरमा पाटी निर्माण गनूृका साथै २१ वडाभित्र विभिन्न विकास निर्माणका कार्य गरेकाले सम्पूर्ण वडावासीहरु सन्तुष्ट रहेको बताए ।

उक्त वडामा ९० प्रतिशत विकास निर्माण गरेको दाबी गर्दै यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पनि आफूलाई नै वडावासीहरुले वडाध्यक्षको लागि आकांक्षा गरेको दाबी गरे ।


क्याटेगोरी : विशेष, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545