वुमन चेम्बर अफ कमर्श ट्रेडको रक्तदान कार्यक्रम

असोज- वुमन चेम्बर अफ कमर्श ट्रेड एण्ड हेल्थ कमिटिले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेकोको छ । बसन्तपुर स्थित हनुमान ढोका दरबार क्षेत्रमा आयोजित उक्त रक्तदान कार्यक्रम माझबाट करिब ५० जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममाझबाट वुमन चेम्बर अफ कमर्शकी अध्यक्ष अन्जान शाक्य, अन्य प्रतिष्ठित महिला उधेमीहरु, चेम्बर सम्बद्ध ब्यवसायी, कर्मचारी एबम् शूभेच्छुकहरुले रक्तदान गरे । ‘दशैको बेलामा रगतको अभाव नहोस् भन्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो’ कार्यक्रम आयोजना गर्नूको उदेश्य बारे प्रकाश पार्दै वुमन चेम्बर अफ कमर्शकी सह-अध्यक्ष उर्मिला श्रेष्ठले बताइन ।
रक्तदान कार्यक्रम नेपाल चेम्बर अफ कमर्श, साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड, भक्तपुर क्यान्सर अस्पताल, बोबी मेडिसिन सप्लायर्स, एभियोन्ट सोलुसन र स्क्रीन प्रिन्टको सहयोगमाझ सन्चालनमा आएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #वुमन चेम्बर अफ कमर्श
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्