नेकपा निकट कर्मचारी सङ्गठनको नाम ‘राष्ट्रिय पेशागत महासंघ, नेपाल’ मा सहमत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कर्मचारी सङ्गठनको नाम ‘राष्ट्रिय पेशागत महासंघ, नेपाल’ रहने भएको छ ।
कर्मचारी सङ्गठनको एकताका लागि गठित कार्यदलले पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घबीच भएको एकतापछिको सङ्गठनको नाम तय गरेको नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष दयाराम बस्यालले जानकारी दिनुभयो ।
कार्यदलले पार्टी महासचिव विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनमा नेतृत्व वाहेक सबै विषयमा सहमति भइसकेको छ । महासङ्घको १११ जनाको केन्द्रीय सदस्य बनाउने प्रतिवेदनमा प्रस्ताव गरिएको छ । महासङ्घअन्तर्गत २५ मात्र राष्ट्रिय समिति बनाउने प्रस्ताव गरिएको छ । यसअघि कर्मचारी महासङ्घको १२ र पेशागत महासङ्घका २६ राष्ट्रिय समिति रहेका थिए ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्