Techie IT
शनिबार, वैशाख ६,२०८२

तिनपिप्लेमा गाँजा सहित चार जना पक्राउ


तारकेश्वर काठमाडौ । नुवाकोटबाट अबैध गाजाँ सहित काठमाडौ आउदै गरेका चार जना तिनपिप्लेमा पक्राउ परेका छन । बा २ ज २४६५ नं को ट्याक्सीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा तिनपिप्ले अस्थाही प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्यगढी नुवाकोटका टयाक्सी चालक बिनोद धमला , तारकेश्वर ७ बस्ने कृष्ण रेग्मी र शिब रेग्मी र गोगंबु बस्ने शिब रेग्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही भईरहेको महानगरीय प्रहरी बृत बालाजुले जनाएको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545