Techie IT
मंगलबार, वैशाख ९,२०८२

बुबाबाटै १४ वर्षीया छोरी बलातकृत


दैलेख, २४ मंसिर । दैलेख जिल्लामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा ३८ वर्षीया पुरुषलाई पक्राउ गरेको प्रहरीले हो ।


क्याटेगोरी : विशेष
ट्याग : #छोरी बलातकृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:29 am6:34 pm +0545