उद्योग मन्त्रालयमा बिचौलिया सम्बन्धि बोल्यो मन्त्रालय (बिज्ञप्ति सहित )
काठमाडौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट मन्त्री भएपछि मन्त्रालयको दैनिक कामकाजमा बिचौलियाहरुका कारण बदनाम भएको समाचार प्रति मंत्रालयको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
मंत्रालयले प्रचलित बिधि , कानुन र प्रकृयाबाट कुशलता पूर्वक कार्य सम्पादन गर्दे आएको मन्त्री लेखराज भट्टका स्वकीय सचिव धिरेन्द्र बस्नेतले प्रेस विज्ञप्ती मार्फत बताएका छन ।
हेर्नुहोस बिज्ञप्ति :
क्याटेगोरी : विशेष
ट्याग : #उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्