Techie IT
सोमबार, वैशाख ८,२०८२

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।


क्याटेगोरी : विशेष
ट्याग : #काठमाडौँ मेडिकल कलेज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545