Techie IT
शनिबार, वैशाख ६,२०८२

यस्ता छन् एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकका प्रस्तावहरू


नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको छ । आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको हो ।

यसैबीच केन्द्रीय परिषद बैठकले गरेको निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले २४ वटा प्रस्तावहरू पारित गरेको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545