Techie IT
शनिबार, वैशाख ६,२०८२

वडा अधिवेशनमा जुट्यो एमाले टोखा नगरकमिटि , कुन वडामा कहिले (सूचि सहित )


टोखा काठमाडौ । नेकपा एमाले टोखा नगर कमिटि वडा अधिवेशनमा जुटेको छ । केन्द्र र जिल्लाको सर्कलर अनुसार वडा कमिटिहरुको अधिवेशनको तयारी गरेको नगर अध्यक्ष सत्यनारायण डंगोलले बताउनुभयो । जस अनुसार निम्न समयमा वडा अधिवेशन हुदैछ ।

७ नं वडा माघ १३ गते , प्रमुख अतिथि ईश्वर पोखरेल
८ नं वडा माघ १३ गते प्रमुख अतिथि राजन भट्टराई
९ नं वडा माघ १३ गते प्रमुख अतिथि आनन्द पोखरेल
११ नं वडा माघ १३ गते प्रमुख अतिथि केशव पाण्डे
१० नं वडा माघ १६ गते
१ नं वडा माघ २६गते
६ नं वडा माघ २६ गते
२ नं वडा माघ २७ गते
३ नं वडा माघ २७ गते‌
४ नं वडा माघ २७ गते
५ नं वडा माघ २७ गते

७ नं वडाको नगर पार्टी कार्यालय दाहाल गौंडा
८ नं वडा मेरिगोल्ड पार्टी प्यालेस गैरीगाऊ
९ नं वडा नेवाः छें
११। महादेवटार हाईट सामुदायिक भवन
स्थानमा हुदैछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले टोखा नगरकमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545