यि हुन एमाले काठमाडौंको ११ वटै पालिका बाट बागमती प्रदेश प्रतिनिधि उम्मेदवार दर्ता सूचि

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट अन्र्तगत आज उम्मेदवार मनोनयन दर्ता भएको छ । जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाका अनुसार मनोनयन दर्ता ११ वटै पालिकाहरु जिल्ला पार्टी कार्यालयमा बिहान ११ बजे बाट २ बजे सम्म भएको छ ।
जसका लागी १ प्रस्तावक र १ समर्थक आबश्यक पर्ने छ ।
नेकपा एमाले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट यहि भाद्र २७ गते हुन गहि रहेको छ। जस अनुसार उम्मेदवार मनोनयन दर्ता भएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #काठमाडौंको ११ वटै पालिका बाट बागमती प्रदेश प्रतिनिधि उम्मेदवार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्