Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं-८ (क) मा लौरोका शैलेन्द्रमान बज्राचार्य विजयी


६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।

नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #शैलेन्द्रमान बज्राचार्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545