टोखामा विभिन्न पार्टी परित्याग गरी ५० जना एमालेमा प्रवेश (नामसहित)

काठमाडौं, १७ कात्तिक । काठमाडौंको निर्वाचन क्षेत्र नं. ५ मा अवस्थित टोखा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज बिहीबार टोखा नगरपालिका–३ धनेश्वरमा आयोजित चुनावी कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् । प्रवेशीहरूलाई नेकपा एमाले प्रतिनिधि सभा काठमाडौं–५ का उम्मेदवार ईश्वर पोखरेल तथा प्रदेश सभा (ख) का उम्मेदवार दीपक निरौलाले पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश गर्नेहरूको सूची यस्तो छ–
१. निशान बानियाँ
२. हरि महर्जन
३. सुवास देउजा
४. अनुज कार्की
५. सुरज देउजा
६. बिमल केसी
७. दिलीप मगर
८. सभ्य बानियाँ
९. सज्वल बुढाथोकी
१०. सचित कार्की
११. कुशल कार्की
१२. अचुत श्रेष्ठ
१३. विजय सापकोटा
१४. धर्मन रसाइली
१५. श्लोक रावल
१६. रोशन भट्टराई
१७. सुरेश खनियाँ
१८. विनोद केसी
१९. सुशील बानियाँ
२०. निरज भण्डारी
२१. कपिल घिमिरे
२२. सन्देश विश्वकर्मा
२३. दिलीप लामा
२४. दिनेश सिटौला
२५. सागर पौडेल
२६. अर्जुन पौडेल
२७. पारश तामाङ
२८. मनिष बानियाँ
२९. सुवास तामाङ
३०. राम रावल
३१. सरोज तामाङ
३२. सुस्तृम घले
३३. जेनिश घले
३४. सुरेन्द्र सापकोटा
३५. शिशिर अधिकारी
३६. उज्ज्वल मगर
३७. हिमाल घले
३८. शिसम ढङ्गोल
३९. राजाराम रिमाल
४०. सविन लामा
४१. विजय लामा
४२. मनोज लामा
४३. गणेश लामा
४४. गोविन्द लामा
४५. रुपेश अधिकारी
४६. सुमन नेपाली
४७. प्रकाश मगर
४८. गोपाल कार्की
४९. पवन नेपाली
५०. हरि अधिकारी
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्