Techie IT
शुक्रबार, वैशाख ५,२०८२

ललितपुरबाट विप्लवका ठूला नेता पक्राउ


सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ललितपुरबाट पक्राउ परेका छन् ।

शुक्रबार राति नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ललितपुरबाट पक्राउ परेका हुन् ।

ललितपुरकै नख्खुस्थित एनसेल मुख्यालयअगाडि केही समयअघि विप्लव समूहले बम विस्फोट गराउँदा एक जनाको ज्यान गएको थियो । बम विष्फोटमा दुई जना घाइते भएका थिए ।

विप्लवको नेकपाले मुलुकका विभिन्न स्थानमा बम विस्फोट लगायतका गतिविधि गर्दै आएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #विप्लव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545