Techie IT
आईतबार, वैशाख ७,२०८२

भीम रावलले नेकपा एमाले नछोड्ने


काठमाडौं, २७ असोज । नेकपा एमालेका नेता डा. भीम रावलले नेकपा एमाले नछोड्ने घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर संघर्ष गर्ने तर पार्टी कहिल्यै नछोड्ने प्रण गरेका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #भीम रावल, #भीम रावलले नेकपा एमाले नछोड्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545