Techie IT
मंगलबार, वैशाख २,२०८२

संखुवासभामा गठबन्धनका उम्मेदवारले यसरी गराए मनोनयन दर्ता (फोटो फिचर)


संखुवासभा : संखुवासभामा सत्ता गठबन्धनका साझा उम्मेद्वार तथा कांग्रेस सभापति दीपक खड्काले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। आइतबार अपराह्न जिल्ला निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउन कांग्रेस नेता-कार्यकर्ता तथा गठबन्धन दलहरूका प्रतिनिधि उपस्थित थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot, #गठबन्धन दल, #नेपाली कांग्रेस, #प्रतिनिधिसभा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
20°
Light Rain
5:37 am6:29 pm +0545