Techie IT
बुधबार, माघ २३,२०८१

एमाले तारकेश्वरको शनिबार विशेष कार्यक्रम हुँदै , कांग्रेस माओवादीमा ठुलो तरङ्ग


तारकेश्वर काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटीको आयोजनामा वृहत कार्यक्रम हुने भएको छ ।

शनिबार बिहान ७ः३० बजे दियालो फुडल्यान्ड शेषमतीमा हुने कार्यक्रममा एमालेका बरीष्ठ उपाध्यक्ष इश्वर पोखरेल , जिल्ला अध्यक्ष दिपक निरौला , बागमती प्रदेशका नेताहरु , बिभिन्न जनसंगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थीती हुने बताइएको छ ।

सो कार्यक्रममा उपस्थीतीको लागी एमाले तारकेश्वरले बिशेष अपिल गरेको छ भने सोही कार्यक्रमलाई नेपाली कांग्रेस , नेकपा माओवादी लगायतका राजनैतिक दलहरुले बिषेश रुपमा लिइएको बताइएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545