प्रचण्डविरुद्ध एमालेले रामप्रसाद न्यौपानेलाई अघि सार्यो

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्वर –३ मा प्रतिनिधिसभा प्रतक्ष्यतर्फ सर्वसम्मतरूपमा रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस गरेको छ ।
\सो पार्टीको आइतबार बसेको क्षेत्रिय समन्वय समितिको बैठकले न्यौपानेको नाम सर्वसम्मतिले सिफारिस गरेको बताइएको छ । न्यौपाने एमाले चितवनका अध्यक्षसमेत हुनुहुन्छ ।
चितवन क्षेत्र नम्वर–३ नेपपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । प्रचण्ड अहिले सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहन भएको छ ।
प्रचण्डले सो क्षेत्रबाट राप्रापाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई पराजित हुनुभएको थियो । प्रचण्डले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड, #रामप्रसाद न्यौपाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्