नेकपा एसलाई सम्मानजनक सिट नदिए गठबन्धन टुट्छ: हंशबहादुर शाही

रुकुम । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य हंशबहादुर शाहीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सम्मानजनक सिट नदिए गठबन्धन नटिक्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमामा गठबन्धन दलहरूबाटै धोका भएपनि आगामी निर्वाचनमा त्यस्तो समस्या दोहोरिन नहुने उहाँको भनाई थियो ।
समाजवादी प्रेस सङ्गठनले रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एस)का कर्णाली प्रदेश सह इन्चार्ज समेत रहनुभएका शाहीले कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिनिधि वा प्रदेश सभाको कुनै पनि एक पदमा नेकपा एसलाई सिट विभाजन गर्नुपर्ने उहाँको भनाई छ । गठबन्धन दलहरूबाट नेकपा एसलाई सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धनमा आफूहरू सहभागी हुन नसक्ने उहाँको भनाई छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी पार्टी, #नेकपा एसलाई सम्मानजनक सिट नदिए गठबन्धन टुट्छ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्