भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुदैन्: पुष्पकमल दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुन नसक्ने बताएका छन् । उनले राष्ट्रलाई समृद्ध बनाउन कला–संस्कृृतिको महत्वपूर्ण योगदान रहने जिकिर गरे
राष्ट्रलाई समृद्ध बनाउको निम्ति संस्कृति, कला, पत्रकारिता साथै विभिन्न क्षेत्रमा कार्यरत सबै स्रष्टाहरुको निकै ठूलो भुमीका छ । किनकी भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुन सक्दैन् ।
काठमाडौंमा आयोजित एनइए अवार्ड–२०७९ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको विकास नेपाली मोडेलमा हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपाली इतिहास, भुगोल, संस्कृति र जातिय बनोट अनुसार नै नेपाली मोडेलमा विकास गर्नुपर्ने तर्क राखे ।
नेपालको विकास नेपाली मोडेल अनुसार हुनुपर्दछ । हाम्रो इतिहास, हाम्रो भुगोल, हाम्रो संस्कृति, हाम्रो जातिय बनोट अनुसार नै त्यसैको अनुकुल नेपाली मोडेलको विकास हामिले गर्नुपर्दछ ।
अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गरेको बताउँदै जनताले चाहे अनुसारको विकास गर्नकै आफू फेरी एकपटक समर्पित हुने संकल्प गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल, #प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्