एउटै चिन्हबाट लड्ने र घोषणापत्र एउटै बनाउन प्रचण्ड र बाबुराम सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनमा एउटै चिन्हबाट लड्ने सहमति भएको छ ।
पछिल्लो समय दाहाल र भट्टराईबीच समाजवादी केन्द्र बनाउनेबारे छलफल चलिरहेको छ । माओवादी केन्द्रनिकट उच्च स्रोतको अनुसार दुई नेताबीच भएको सहमति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ।
दुई नेताबीच आगामी निर्वाचनपछि समाजवादी केन्द्र निर्माण गरेर जाने सहमति भएको छ । समाजवादी केन्द्र निर्माणको लागि माधव नेपालपनि सहमत भएका छन् । तर, चुनावअघि समाजवादी केन्द्र बन्ने वा नबन्नेमा अझै टुँगो लागेको छैन्
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #डा . बाबुराम भट्टराई, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्