Techie IT
सोमबार, वैशाख ८,२०८२

एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा समिति


काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा आज बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।

समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा समिति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545