Techie IT
आईतबार, वैशाख ७,२०८२

जनतामा गरिवि वितरण होइन सम्पन्नता वितरण गर्नुपर्छ : केपी ओली


 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा गरिवि वितरण हाईन सम्पन्नता वितरण गर्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) कृषि तथा पशुपन्छी विकास विभागले आयोजना गरेका कृषि वैज्ञानिकहरूले अन्तक्रिया कार्यक्रममा बोल्दै उनले देशलाई आत्मा निर्भर बनाउनु पर्ने र न्युन अर्थतन्त्र भएको परिवारबामा हुर्किए संगै गाँस,वास कपासको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

‘जनतामा गरिवि वितरण भयो अब सम्पन्नता वितरण गर्नुपर्छ । खाने, लाउने र बस्ने समस्या समाधान हुन्छ । त्यसपछि शिक्षाको कुरामा हामीले काफि विकाश गरिरहेका छौं । ’
उनले उत्पादकत्वलाई सहि बजार र व्यवस्थापन गर्नुपर्ने बताएका छन् । कृषि बजारमा उत्पादीत वस्तुह्रुलाई औद्योगीकरण आधुनिकीकरणमा जोड दिनुपर्ने बताएका छन् ।
यसले गर्दा कृषिको महत्वलाई बुझ्न सकिने र धेरै व्यक्तिले रोजगार पाउने बताएका छन् । यो कुरालाई र देशको अर्थतन्त्रलाई एमालेले बुझेको बताएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #जनतामा गरिवि वितरण हाईन सम्पन्नता वितरण गर्नुपर्छ ः केपी ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545