सरकारलाई गठबन्धन खुस्किने चिन्ता छ : सांसद शान्ता चौधरी

काठमाडौं । नेकपा (एमाले) की सांसद शान्ता चौधरीले मुलुकमा महङ्गी बढ्दा पनि सरकार टुलुटुल हेरेर बसेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सरकार सुशासन र महंगी नियन्त्रण गर्न भन्दा पनि गठबन्धन खुस्किन्छ कि भन्ने चिन्ताले हात बाँधेर बसेको टिप्पणी गरिन् ।
“किसानले आफ्नो लगानी उठाउन नसक्ने, तर बजारमा पुग्दा कैयौं गुना महंगो हनु सरकार दलाल पुजीवादको साक्षि बस्नु हो । यो सरकार सुशासन र महंगी नियन्त्रण गर्न भन्दा पनि गठबन्धन खुस्किन्छ कि भन्ने चिन्ताले हात बाँधेर बसेको छ ।”
चौधरीले एक झोला सामान किन्न, एक झोला पैसा चाहिने भन्दै टिप्पणी गरिन् । उनले सरकारको काम मंहगीको साक्षी बस्ने नभई नियन्त्रण गर्नु रहेको उल्लेख गरिन् ।।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शान्ता चौधरी, #सरकारलाई गठबन्धन खुस्किने चिन्ता छ : सांसद शान्ता चौधरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्