Techie IT
शनिबार, वैशाख ६,२०८२

डा. भट्टराई नेतृत्वको समाजवादी पार्टीको बैठक बस्दै


काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक बस्ने भएको छ । बैठक साउन २१ गते (शनिबार) बस्ने भएको हो ।

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुने जनाईएको छ ।
साथै बैठकमा आगामी निर्वाचनको रणनीतिबारे पनि छलफल हुने भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #डा . बाबुराम भट्टराई, #डा. भट्टराई नेतृत्वको समाजवादी पार्टीको बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545