Techie IT
मंगलबार, वैशाख ९,२०८२

निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने सत्ता गठबन्धनको निर्णय


काठमाडौं । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पाँच दलीय वर्तमान सत्तागठबन्धन मिलेर चुनाव लड्ने सहमति गरेका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको निर्णयले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जानकारी दिनुभयो ।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने सत्ता गठबन्धनको निर्णय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545