Techie IT
मंगलबार, वैशाख ९,२०८२

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच एकता हुने भएको छ ।

शुक्रबार बिहान बसेको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गरेको विज्ञप्तीमार्फत जानकारी दिईएको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको जानकारी दिए ।
उनीहरुले पार्टी एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545