Techie IT
मंगलबार, वैशाख ९,२०८२

मन्त्रिपरिषदको बैठकमा संघ र प्रदेश निर्वाचनको मिति तोक्ने तयारी


काठमाडौँ । आज बस्ने मन्त्रिपरिषदको बैठकमा आगामी संघ र प्रदेशको निर्वाचनको मिति तोक्ने तयारी भईरहेको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
निर्वाचन आयोगले सरकारले ढिलै घोषणा गरे पनि पनि तोकिएकै मितिमै निर्वाचन सम्पन्न गर्ने जनाएको छ ।

हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरुले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।
त्यसैअनुसार मिति तोक्ने निर्णय गर्ने देउवाको तयारी छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मन्त्रिपरिषदको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545