माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बस्ने भनिएको स्थायी समिति बैठक संसद् बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा पदाधिकारी चयन र पोलिटब्युरो बारे छलफल हुने बताइएको थियो ।
यसैगरी बैठकमा नेता जनार्दन शर्मालाई फेरि अर्थमन्त्रीमा पठाउने/नपठाउने विषयमा समेत छलफल हुने बताइएको थियो ।
स्थायी समिति बैठक स्थगित भएपनि पार्टीले नेता शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेपछि आजै अर्थमन्त्रीमा शर्माले शपथ लिने कार्यक्रम समेत रहेको छ ।
आज स्थगित भएको स्थायी समितिको अर्को बैठकको मिति भने तोकिएको छैन ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #ओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्