कांग्रेससँग देश विकास गर्ने कुनै योजना छैन् : बरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेसले नेतृत्व गरेको केन्द्रमा देश विकास गर्ने कुनै योजना नभएको बताएका छन् । एमाले भोजपुर काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले कांग्रेससँग कुनै योजना नभएको र स्वार्थमा लिप्त भएको बताएका हुन् । उनले भने, ‘देश बनाउने सपनालाई जागृत गर्न जरुरी छ । एमालेले देशको एजेण्डा बोकेको छ । राष्ट्रिय मुद्दाहरूमा हामी केन्द्रित हुनुपर्छ ।’
उनले गठबन्धनलाई कमजोर बनाउनु आफू बलियो हुनुपर्ने बताए । उनले भने, ‘भाकल गरेर गठबन्धन कमजोर हुँदैन । कामेर गठबन्धन कमजोर हुँदैन । गठबन्धनले गरेका कुकृतिहरूको भण्डाफोर गर्नुपर्छ ।’ उनले हालै भएको निर्वाचनमा एमालेले सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #ईश्वर पोखरेल, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्