गठबन्धन नामको तगारो पन्छाउनैपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको तगारो पन्छाउनैपर्ने बताएका छन्।
बुधबार झापामा आयोजित एक कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दलहरु आफैं पनि मिलेको हुनसक्ने र अरुले मिलाइदिएको पनि हुनसक्ने बताए।
‘उनीहरु आफैं पनि जुटेका होलान्, आफ्ना स्वार्थले। अरुले पनि उनीहरुलाई जुटाइदिएको होला। कहिले–कहिले आफैं मित लाउँछन् भन्ने पनि छैन।
तिम्रो स्वभाविक मित्र यो हो, योसँग मित लगाऊ भनेर अरुले पनि मित लगाइदिन्छन् । त्यसकारण अरुले पनि यिनीहरुलाई जोडिदिएका होलान्’, उनले भने।
ओलीले गठबन्धनको मुखरित उद्देश्य भनेको एमालेलाई कमजोर पार्ने र एमालेलाई सिध्याउने रहेको बताए। एमाले राष्ट्रियताको पक्षमा उभिने भएकाले सिध्याउन खोजिएको उनको तर्क थियो।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्