सूर्यविनायक ६ कांग्रेसका सभापति, सचिव सहित पुरै कमिटी एमाले प्रवेश

भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा भक्तपुरमा नेकपा एमालेमा प्रवेश गर्नेका लहर चलेको छ । आज मात्रै सूर्यविनायक वडा नं ६ का नेपाली कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमाले प्रवेश गरेको छ ।
कार्यक्रममा कांग्रेसकासूर्यबिनायक ६ कावडासभापति राजेन्द्र त्वाती, सचिव अनिल बके र सहसचिव राजेश सिलाकार आफ्नो सिंगो कमिटीसहित नेकपा एमालेमा प्रवेश गर्नुभयो ।
नवप्रवेसीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज सोम मिश्रसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।
नवप्रवेशीको नामावली
१.विवेक पौडेल-विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य
२.हिमान्चल कार्की-नेकपा माले भक्तपुर जिल्ला सचिव
३.राजेन्द्र त्वाती-नेपाली कांग्रेश वडा सभापति सू।न।पा वडा नं (६
४.अनिल बके-नेपाली कांग्रेश वडा सचिव सू।न।पा (६
५.राजेश सिलाकार-नेपाली कांग्रेस वडा सहसचिव सू।न।पा(६
६.निराजन सुवाल-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू।न।पा(६
७.सरोज बके-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू।न।पा(६
८.प्रकाश घिसिङ -ने .का. क्रियाशिल सदस्य
९.सुजन बके( ने.का. क्रियाशिल सदस्य
१०.सुजन सुकुभुटु-ने. का. क्रियाशिल सदस्य
११.ई.कुसल सुवाल-ने.का.क्रियाशिल सदस्य
१२.शिव श्रेष्ठ -ने.का. क्रियाशिल सदस्य
१३.दिपक श्रेष्ठ -ने.का.क्रियाशिल सदस्य
१४.सागर सुवाल -ने.का. क्रियाशिल सदस्य
१५.बावुराम श्रेष्ठ-ने.का. क्रियाशिल सदस्य
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #नेकपा एमाले, #भक्तपुरमा नेकपा एमालेमा प्रवेश गर्नेका लहर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्