Techie IT
मंगलबार, वैशाख ९,२०८२

प्रदेश नं १ सभाको आज १ बैठक बस्दै


मोरङ । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ ।

प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रदेश नं १ प्रदेशसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545