पूर्व राजालाई जेल हाल्न’ चुनाैति दिदै शाही युवा शक्तिका युवाहरु सडकमा

स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औं जन्मजयन्ती समर्थकहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
स्व राजा विरेन्द्रको ७४औं जन्मजयन्तीका अवसरमा शाही युवा शक्ति नेपालले राजधानीमा बृहत मोटरसाइकल र्याली निकालेको छ । ललितपुरको लगनखेलबाट सुरु भएको मोटरसाइकल र्याली जाउलाखेलमा रहेको बिरेन्द्रको शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो।
२००२ साल पुस १४ गते जन्मिएका विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटीमा हत्या भएको थियो ।
तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड अझैसम्म रहस्यमय छ । तर दरवार हत्याकाण्ड अझै रहस्यमय नै छ ।
शक्ति नेपालले राजा वीरेन्द्रको ७४ औं जन्मजयन्तीका अवसरमा राजधानीमा राजतन्त्रकाे माग गर्दै वृहत माेटरसाइकल र्याली निकालेकाे थियाे । राजाकाे पक्षमा निकालिएकाे युवाहरुकाे र्यालीमा हिम्मत भए पूर्व राजालाई जेल हाल्न सरकारलाई चुनाैति दिदै नाराजुलुस गरिएकाे थियाे ।
क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्