राजनीतिमा अवसरवाद र अराजकतावाद मौलायो: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अवसरवाद र अराजकतावाद मौलाउँदै गएको संकेत गर्दै सुधार ल्याउन जोड दिनुपर्ने तर्क गरेका छन् ।
बुधबार सामाजिक सन्जालमा लेख्दै पोखरेलले यस्तो प्रवृत्तिको अन्त्यका लागि प्रशिक्षण र संगठनात्मक काममा जोड दिनुपर्ने तर्क गरेका हुन् ।
उनले समाजिक सन्जालमा लेखेका छन्, `विचारधारात्मक कामको अभावमा अवसरवाद र संगठनात्मक कामको अभावमा अराजकतावाद मौलाउने गर्दछ । प्रशिक्षण र संगठनात्मक काममा जोड देउ ।´
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्