पूर्व प्रधानमन्त्री दाहाल र डा. भट्टराईबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षले डा.भट्टराई लगायतका नेताहरूलाई कारबाही गरे पनि भट्टराई पक्ष पाँच दलीय गठबन्धनमै रहने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसको केन्द्रिय समितिले आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहने भनी गरेको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #डा . बाबुराम भट्टराई, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्